
नेपाली राजदूतावास, क्वालालम्पुरले मलेसियामा रहनु भएका श्रमिक नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई शारिरीक तथा मानसिक स्वास्थ्य सम्बन्धी डाक्टर तथा विज्ञसॅंग परामर्श गर्न स्वस्तिक हिमालयन ग्रुपसॅंग मिलेर टेलिफोन मार्फत मनोसामाजिक परामर्श कार्यक्रम यही २०८१ चैत्र महिना बाट सुरु गरेको छ।
Advertisement 1

मानसिक चिन्ता बढेमा,शरीरमा केही असहज महसुस भएमा सबैभन्दा पहिले आफ्नो जीवनको सुरक्षालाइ प्राथमिकता राख्न अनुरोध गर्दै दुतावासले यो कार्यक्रम सुरु गरको हो।
आफू र आफ्ना साथीलाई अप्ठ्यारो महसुस भए तुरुन्तै तल दिएका नम्बरमा फोन गर्न भन्दै निम्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ।
Advertisement 2
Help Desk- +977 9851410096
जनरल फिजिसियन डा. राजन लुइटेल +977 9851410097
Advertisement 3
क्लिनिकल साइकोलोजिस्ट नवराज फुयाल+977 9851410098


